हमरो पढादिअ स्कुल म्युजिक भिडियो सार्वजानिक

लहान । सवरी सकल्प समाज गोलबाजरको ब्यबस्थापन तथा शान्ँित सदाद्धारा स्वरबद्ध छोरी शिक्षा सम्बन्धि मैथिली गित हमरो पढादिअ स्कुलको म्युजिक भिडियो सार्वजानिक भएको छ । 

गुरुशरण सदाद्धारा रचित तथा आदित्य ठकुरीको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोलाइ नव वर्ष २०२१ अवसरमा Sharan Entertainment युटयूव च्यानल मार्फत शुक्रवार सार्वजानिक गरिएको हो । 

दिपेन्द्र कुमार रामक संगीत सयोजनमा रहेको यस म्युजिक भिडियोमा गोलबजार ६ कि सगुन सदाले छोरीका भुमिका खेलेकि छिन भने शिवशरण सदा र समिर्ला सदाले बअभिभावको भुमिकामा अभिनय गरेकाछन् । 

छोरा छोरी विचको असामान तथा विभेदले छोरीको जिवनलाई थप मुसकिल बनाउने भन्दै यस गीते आमा बुवा भगवान नै हुन र आमा वुवाले सन्तानलाई दिएको शिक्षाले पहिचान कायम गर्न सकिने छोरी गित मार्फत अभिब्यक्त गरेका छन् । 

गायिका शान्ँित सदाले आफुले गएको यस गीत मार्फत तराई मधेशको छोरीहरुको आवज अभिब्यक्त गरेको बताउछिन् । छोरीहरु पढन चाहान र इच्छा भए पनि आभिभावक सामु ब्यक्त गर्न सकिनेहरुको अधिकारकारले गिती मार्फ ब्यक्ति गरेको यस आफुलाइ अन्त्यन्त मन छोएको बताए । 

मैथिली तथा नेपाली सांगित क्षेत्रका नवउदयमान निर्देशक आदित्य ठकुरीले यो गीतको म्युजिक भिडयोले तराई मधेशका अधिकाश छोरी भावलाई समेटने प्रयास गरिएको छ । यसले अधिकतम दर्शकहरुको मन जितन सकिने उनले बताए । 

आई जे. वि आवसीय माध्यामिक विद्यालयको विशेष सहयोग रहेको यस भिडियोको दृश्य सम्पादन एलिन मगरले गरेका थिए ।