लहानको एभरेष्ट डिजिटलमा मोबाइलको  अग्रिम बुकिङ्ग सुरु, चाडै सम्पर्क गरौँ 

लहान । लहान–७ मा रहेको एभरेष्ट डिजिटलले ‘सामसुङ नोट–२०’ र ‘सामसुङ नोट–२० अल्ट्रा’ मोबाइलको अग्रिम बुकिङ्ग खुल्ला गरेको छ ।
 
यी दुवै मोडलको मोबाइलको सिरहाको एकमात्र आधिकारिक विक्रेता एभरेष्ट डिजिटलले ग्राहकवर्गहरुलाई चाडैँ बुकिङ्गका लागि सम्पर्क गर्न सञ्चालक धन्नजय गुप्ताले आग्रह गरे । 
सबै सुविधायुक्त यो मोबाइलमा रहेको गुप्ताले सुनाए । मोबाइल लिने ग्राहकको लागि आकर्षक उपहार पनि रहेको उनले बताए । 

मोबाइल १८ महिनाको किस्ता बन्दी खरिद गर्न सकिने डिजिटलले जनाएको छ । १५ दिनको लागि यो बुकिङ्ग खुल्ला गरिएको हो ।