गर्भवति महिलालार्ई लहान नगरपालिकाको पोषण प्याकेज ‘सनेस’ : ठूलो सन्देश

पोषण प्याकेजमा १० किलो चामल, दाल, तेल, नुन, मटर, चना वितरण गरिएका छन् । यो पोषण प्याकेजमा थोरै खाद्यान्न देखिएपनि यसले ठूलो सन्देश प्रवाह गरेको मेयर महेश चौधरीले बताए । 

लहानमा आउँदैछ : धुर्मुस–सुन्तली, कमल खत्री, प्रमोद खरेल, सोमिया, प्रिति, अक्षरा सिंह

लहान । आउँदै चैत ३० गते देखि सुरु हुन लागेका लहान एक्सपो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव–२०८० मा स्थानीय देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरु आउने भएका छन् । जसको लागि जिल्ला उद्योग वाणिज्य संघले तिव्रमा तयारी थालेका छन् ।

किसानले रसायनिक मलको सट्टा झोलमल किन प्रयोग गर्ने ?

प्रकृतिको नियम नै हो ‘एकले अर्कोलाई आफ्नो शरीर दिएर बचाउ गरेको हुन्छ’ तर कसरी ? यसका लागि हामीले सर्वप्रथम प्रकृतिको नियमभन्दा माथी उठेर मनुस्यले काम गरेको हँुदा प्रकृतिको अन्त्यको सुरुवात हुदैछ भन्ने गरेका छौं । तर कसरी ? साच्चिकै भन्नु पर्दा प्रकृतिमा एक जीवले अर्को जीवको जीवन निर्माणको काम गरिराखेको हुन्छ । सुन्दा त मीठो नै लाग्छ यी कुराहरु । तर व्यवहारमा पनि यो अवलम्बन गर्ने बेला आइसकेको छ । साकाहारी जीवले मान्साहारी जीवलाई आफ्नो शरीर दिएर पुरागरी राखेको हुन्छ । बाघले कुनै पनि जीवको शिकार गर्छ तर हिंसा गर्दैन । प्रकृतिले पनि यही जीव जीवश्री जीवनम प्रकृया पूरा गरिरहेको हुन्छ । त्यसैले हामी यसलाई  इकोलाजी  भन्ने गर्छौ । यो इकोलाजिमा बाघले यदि अहिंसाको पाठ पढ्यो भने के हुन्छ ? साकाहारी जीवले सारा जङ्गल बोट बिरुवा खाएर सक्छ्न ।

‘असहज परिस्थिति भित्र सहजता खोज्दै अघि बढ्ने प्रयत्नमा छौं’ : पाण्डव हमाल ठकुरी

लहान । विश्वमा कोरोना महामारीको दोश्रो लहर फैलिरहेका कारण त्यसको प्रत्यक्ष प्रभावबाट हाम्रो मुलुक अछुतो हुन सकेन । नेपालमा पनि अधिकांस सहरमा लकडाउनको लहर चलेको झण्डै १ महिना हुन लागिसक्यो ।

'उपभोक्ताले हामीलाई चुनाव जिताउनेमा म ढुक्क छु'

सिरहा । मिर्चैयाको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावी माहोल तातेको छ । यही आउँदो चैत २० मा हुने खानेपानी संस्थाको नेतृत्वका लागि चुनावी मैदानमा होमिएका विभिन्न चार प्यानलले आफ्ना गतिविधि तीव्र बनाएका छन् ।

दर्दिलाको साहित्य यात्रा

२०३४ सालमा म १४ वर्षको थिए आठ कक्षामा पढ्दै थिए । एक ट्यूशन पढ्ने ठाउँमा मेरो साथीको दाइ दीपक भुजेल भन्ने एक जना एक दिन हिन्दीमा शायरी लेखी रहनु भएको थियो । त्यो हेरी मैले वहाँलाई “दाइ के लेख्दै हुनुहुन्छ” भनेर सोधें । वहाँले “शायरी भनेर ” जवाफ दिनु भयो । मैले “मलाई पनि लेख्न सिकाई दिनु न ” भन्दा वहाँले “ यो शायरी सबैले थाले भने पढि दिने चाहिँ को हुन्छ नि” भनेर जवाफ दिनु भयो । अनि मैले वहाँलाई “ ए यस्ता शायरी म कति लेख्छु कति” भनेर धाक लगाई हालें । अनि वहाँ दाईले “ल त लेखेर  देखा त” भन्नु भयो । “हुन्छ आज वेलुका तपाईलाई देखाउँछु” भने । न भन्दै इखको कारण त्यो दिन २८ वटा शायरी हिन्दीमा लेखेर देखाएं । 

ई–रिक्शा तथा टेम्पो चालकद्वारा प्रतिबन्धको बिरोधमा लहानमा प्रदर्शन

Videos

content-video